म
साथीहरु माझ साथी म ! आमाको अगाडि छोरा म !! श्रीमति काे अगाडि श्रीमान म !!! बच्चाको अगाडि बाबु म!!! Office मा sir म!!! ....यी मध्य कुन चाहिँ म ? कुन हो मेरो वास्तविक परिचय? खोज्दै छु , खोजी गर्दैछु काे हुँ। * म*